शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ चैत ११ गतेको राशिफल

· सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
२०८१ चैत ११ गतेको राशिफल
काठमाडौँ, चैत ११ :

 

मेष : पुनर्मिलनको योग छ । प्रेमीसँग नयाँ स्थान भ्रमण गर्ने दिन छ । 

वृष : जिम्मेवारी वहन गर्ने समय आएको छ । वैदेशिक यात्राको योजना बन्ने छ ।

मिथुन : पारिवारिक वातावरणमा रमाउने दिन छ । नयाँ सवारी साधन खरिद गर्ने योजना बन्ला ।

कर्कट : आम्दानी बढाउने काम सुरु हुनेछन् । विलासी वस्तुको प्रयोग गर्न पाइनेछ । 

सिंह : व्यवसायका लागि यात्राको सम्भावना छ । सामाजिक सेवा गर्ने अवसर मिल्ने छ ।

कन्या : झुटो आश्वासनबाट सचेत बन्नुपर्ने दिन छ । पर्यटकीय स्थलको भ्रमणमा निस्कने योग छ । 

तुला : नयाँ कामका लागि अवसर पाइनेछ । पारिवारिक भेटघाटमा समय बित्नेछ । 

वृश्चिक : काम गर्ने हौसला र सफल यात्राको योग छ । माया प्रेम बढेर जानेछ । 

धनु : साथीभाइसँग रमाइलो गरी दिन बित्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

मकर : जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । लगनशीलताले काम अगाडि बढ्नेछन् । 

कुम्भ : सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ । धार्मिक यात्राको योग छ ।

मीन : शिक्षामा सफलता प्राप्त हुनेछ ।  एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार