शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २३ जना पक्राउ, १५३ सवारी साधन नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा २३ जना पक्राउ, १५३ सवारी साधन नियन्त्रणमा
फाइल फोटो ।
काठमाडाैं, फागुन ३० :

 होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन्। बिहीबार होली मनाउने क्रममा अभद्र व्यवहार देखाएको आरोपमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

यस्तै  ट्राफिक नियम उल्लंघन गरेको आरोपमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी १५३ सवारी नियन्त्रणमा लिएको छ।  नियन्त्रणमा भएका सवारी साधन मध्ये केहीलाई जरिवाना र केहीलाई सचेत गराउँदै छोडिएको बताइएको छ । 

ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न चोकमा कडाइका साथ जाँच गरिरहेको छ। होलीका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न ट्राफिक प्रहरीले काठमाडौँका मुख्य चोकहरूमा निगरानी बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार