शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन २६ गतेको राशिफल

· सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन २६ गतेको राशिफल
काठमाडौँ, फागुन २७ :

 

मेष :  मनपर्ने व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ। 

वृष : घरायसी कार्य अगाडि बढ्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । 

मिथुन : अचल सम्पत्ति हात पर्ला । व्यापार व्यवसायबाट फाइदा हुनेछ ।

कर्कट : परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कामको सुरुवात गर्ने दिन छ।

सिंह : भोकालाई भोजन गराउँदा उचित हुनेछ । पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।

कन्या : ठीक समयमा सही निर्णय लिन सकिनेछ । व्यवसायका क्रममा भ्रमण गर्ने मौका मिल्नेछ ।

तुला : लामो समयदेखिको प्रयासले ठूलो काम सम्पादन हुनेछ । परिश्रमअनुसार उपलब्धि राम्रो मिल्नेछ ।

वृश्चिक : आफन्तसँगकाे भेटघाटमा नयाँ योजना बन्नेछ । प्रेम सम्बन्धका लागि प्रस्ताव आउनेछ ।

धनु : सामाजिक र धार्मिक कार्यबाट आनन्द महसुस हुनेछ । स्वास्थ्यमा सुधार आउनाले मन शान्त रहनेछ ।

मकर : आफ्नै विवेकले लक्ष्य पहिल्याउन सकिनेछ । आज गुलाबी रङको प्रयोग गर्दा भाग्य चम्किने छ ।

कुम्भ : शुभ समाचारले मनमा प्रसन्नता छाउनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । 

मीन : आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । मनोरञ्जनमा सहभागी भइनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार