शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन २५ गतेको राशिफल

· आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन २५ गतेको राशिफल
काठमाडौँ, फागुन २६ :

 

मेष : अधुरा काम पुरा हुने दिन छ ।  नयाँ कार्यको योजना बन्नेछन् । 

वृष : वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् । 

मिथुन : नम्र बोलीकै कारण नयाँ कामको अवसर मिल्नेछ । साँझ नजिकैको यात्रा निस्कने योजना बन्नेछ ।

कर्कट : आफन्तसँगको भेटघाटमा दिन बित्नेछ । शुभ समाचारले मनमा उत्साह बढ्नेछ ।

सिंह : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइले प्रशंसा गर्नेछन् ।

कन्या : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।

तुला : गरिरहेको काममा सफलता मिल्नेछ । विश्वासपात्रसँग सबै कुरा नखोलेको राम्रो । 

वृश्चिक : सहकार्यमा गरेको व्यवसायबाट आम्दानी हुनेछ । सांस्कृतिक कार्यक्रममा सहभागी हुने दिन छ ।

धनु : धैर्य एवं लगनशीलताले राम्रो अवसर प्राप्त हुनेछ । बिहानै पिपलको दर्शन गर्नु उचित होला ।  

मकर : घरमा नयाँ सामान जोड्ने दिन रहेको छ । आज निलो रङको प्रयोग शुभ रहेको छ ।

कुम्भ : नजिकैका साथीको सल्लाहमा गरेको कामले सफलता मिल्नेछ । रमणीय यात्राको योग छ ।

मीन : सरकारी सेवामा भए सरुवा हुने योग रहेको छ । अकस्मात् लामो यात्रामा निस्कनुपर्ने दिन छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार