शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

तिब्बतको डिङ्ग्ये काउन्टी आसपास ५.९ म्याग्निच्युडको भूकम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
तिब्बतको डिङ्ग्ये काउन्टी आसपास ५.९ म्याग्निच्युडको भूकम्प
काठमाडाैं, फागुन २५ :

चीनको तिब्बतस्थित डिङ्ग्ये काउन्टी आसपास केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा  महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १४:३५ बजे शक्शिशाली भूकम्पको धक्का महसुस भएको हो ।  भूकम्पबाट भएको क्षति तथा प्रभावबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। 

आज बिहान मात्रै म्याग्दी र बागलुङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पछिल्लो केही दिन यता दैनिक जसो भूकम्प गइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार