शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन २१ गतेको राशिफल

· बुधबार, २२ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन २१ गतेको राशिफल
काठमाडौँ, फागुन २२ :

 

मेष : व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।

वृष : गला र कलाको प्रदर्शन गर्ने दिन छ । सरकारी सेवामा भए पदोन्नति हुनेछ । 

मिथुन : धार्मिक अभियानमा कार्य गर्दा मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । 

कर्कट : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : लामो यात्रामा निस्कने दिन रहेको छ । दैनिक कार्य गर्दा सचेत रहनुपर्नेछ ।

कन्या : दिन राम्रो छ । परिवारमा जिम्मेवारी थपिनेछ । काममा जोस र जाँगर बढ्नेछ । 

तुला : बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। ठूलासँग बोल्दा नम्र बन्नुपर्नेछ । 

वृश्चिक : घरमा पाहुनाको आगमन होला । नसोचेको उपहार प्राप्त हुँदा मन प्रफुल्ल बन्नेछ ।

धनु : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मकर : गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ । सांस्कृतिक कार्यमा सहभागी भइनेछ ।

कुम्भ : सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । एकल निर्णय नगर्नु उचित हुन्छ । 

मीन : परिवारको सुझावमा सुरु गरेको व्यवसायबाट सन्तुष्ट मिल्नेछ । भ्रमणका लागि योजना बन्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार