शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

एमाले पार्टी कार्यालयमा स्वर्गद्वारी गुठीपीडितको धर्ना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
एमाले पार्टी कार्यालयमा स्वर्गद्वारी गुठीपीडितको धर्ना
ललितपुर, फागुन २१ :

स्वर्गद्वारी गुठी पीडितहरूले आफूहरुको मागको सुनुवाइका लागि प्रमुख दलको कार्यालय अगाडि धर्ना दिन सुरु गरेका छन् ।

 जसअन्तर्गत  मंगलबार नेकपा एमालेको पार्टी कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरू माइतीघरमण्डलादेखि र्‍यालीसहित च्यासलस्थित एमालेको पार्टी कार्यालय अगाडि धर्ना दिन पुगेका थिए ।

काठमाडौंका प्रमुख सडक-चोकमा धर्ना दिँदै आएका गुठी किसानहरु प्रमुख दलको कार्यालय अगाडि धर्ना दिन थालेका हुन् । 

यसरी नै कांग्रेस, माओवादी केन्द्र र रास्वपाको पार्टी कार्यालयमा पनि धर्ना दिने उनीहरूले जनाएका छन् । आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरु करिब एक महिनादेखि काठमाडौंमा रहेर प्रदर्शन गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार