शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

विश्वविजेता बुफोन दशरथ रंगशालामा, दर्शक-खेलाडी उत्साहित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
विश्वविजेता बुफोन दशरथ रंगशालामा, दर्शक-खेलाडी उत्साहित
काठमाडौं, फागुन २० :

फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन केपी ओली कपको फाइनल खेल हेर्नका लागि दशरथ रंगशाला पुगेका छन्। उनी केपी ओली कप फुटबलको प्रमुख अतिथि पनि हुन्।

विश्वप्रख्यात गोलरक्षक बफोनलाई घरेलु दशरथ रंगशालामा देख्दा दर्शकमात्र होइनन् खेलाडीहरु निकै खुशी र उत्साहीत देखिन्छन् ।  बुफोनले रङ्गशालाको ट्रयाकमा घुमेर नेपाली समर्थकलाई हौसला प्रदान गरेका थिए । प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले बुफोनलाई पाहुनाको रूपमा नेपाल निम्त्याएको हो ।  बुफोन आइतबार नेपाल आएका हुन् । 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार