शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन १४ गतेको राशिफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन १४ गतेको राशिफल
काठमाडौँ, फागुन १५ :

मेष : धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गर्नु उचित हुनेछ । आज आम्दानी बढ्ने दिन छ ।

वृष : परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको तर्क कार्यान्वयन हुनेछ ।

मिथुन : सोचेका काम सहजै बन्नेछन् । बोलीको प्रभावले इज्जत बढ्नेछ । धार्मिक यात्राको योग रहेको छ ।

कर्कट : आक्रोशमा निर्णय नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : एकल निर्णय गर्नुअघि परिवारको सल्लाह लिनुहोला । स्वास्थ्यका लागि खानपानमा ख्याल गर्नुपर्नेछ ।

कन्या : परीक्षाको नतिजा सोचेअनुसारै आउनेछ । साथीहरुबाट प्रशंसा पाइने दिन छ । 

तुला : तपाइको सफलता देखेर विरोधीहरूको मन अशान्त बन्नेछ । काम गर्दा सचेत बन्नुपर्नेछ ।

वृश्चिक : सहकार्यले फाइदा हुनेछ । साथीभाइसँग सल्लाह गरेर अगाडि बढ्नु उचित हुनेछ । 

धनु : साना कुरामा अल्झिएमा ठुलो अवसर गुम्नसक्छ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मकर : सरकारी सेवामा भए बढुवा हुनेछ छ । योजना अनुसार गरेको काम दीर्घकालसम्म सफल बन्नेछ । 

कुम्भ : साना कुरामा झन्झट नमानी काम गर्दा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्दा दिन रमाइलोसँग बित्नेछ ।

मीन :  शिवको पूजा गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार