शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन १२ गतेको राशिफल

· सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन १२ गतेको राशिफल
काठमाडौँ, फागुन १३ :

 

मेष : राज्यको सेवामा तपाईंको प्रशंसा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ ।

वृष :  भाग्यको स्थानमा चन्द्रमा पुगेकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ ।

मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । शिक्षाको गरेको प्रयास सफल बन्नेछ ।

कर्कट : साथीबाट सहयोग पाइनेछ । कुनैपनि काम गर्दा परिवारसँगको सल्लाह लिनु उचित हुनेछ ।

सिंह : स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । 

कन्या : सहकार्यमा गरेको व्यवसायबाट फाइदा हुनेछ । थोरै बोलेर अरुको मन जित्न सकिनेछ ।

तुला : महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन छ । विदेश यात्राको योग रहेको छ ।

वृश्चिक : परिवारमा कर्तव्य पूरा गर्नुपर्ने समय छ । स्वास्थ्यमा सचेत बन्नुपर्नेछ । 

धनु : आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन् । शुभ समाचार सुन्न पाउँदा मनमा उत्साह बढ्नेछ । 

मकर : दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । पुराना मित्रसँग भेटघाट हुनेछ ।

कुम्भ :  गुरुसँग सहकार्य गर्दै अगाडि बढ्नु उचित हुनेछ । प्रेममा सफलता मिल्नेछ ।

मीन : परिवारका ठूला सदस्यसँग थोरै बोल्नु उचित हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार