शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

मिथुनको आकस्मिक यात्राको योजना, तुलाको पुराना काम बन्ने (२०८१ फागुन ८ गतेको राशिफल)

· बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
मिथुनको आकस्मिक यात्राको योजना, तुलाको पुराना काम बन्ने (२०८१ फागुन ८ गतेको राशिफल)
काठमाडौँ, फागुन ९ :

 

मेष : पुरानो साथीसँग भेट हुने दिन छ । यात्रामा निस्कँदा सामानको ख्याल गर्नुपर्नेछ ।

वृष : मनपर्ने वस्त्र उपहार पाइनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । 

मिथुन : आकस्मिक यात्राको योजना बन्नेछ। आज निलो रङ भाग्यशाली रहेको छ ।

कर्कट : आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आर्थिक कारोबार गर्दा अलि बढि मेहनत गर्नुपर्नेछ ।

सिंह : टाढा रहेका साथीभाइसँग रमाइलो भेटघाट हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या : बिहानै मन्दिर दर्शन गर्दा मनमा आनन्द प्राप्त हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ ।  

तुला : पुराना कामहरू सम्पन्न हुँदा मनमा उत्साह छाउनेछ । घरमा अकस्मात् पाहुनाको आगमन हुनेछ ।

वृश्चिक : नयाँ कामका लागि अवसर प्राप्त हुनेछ । घरपरिवारको सल्लाह अनुसार अघि बढ्नु उचित होला ।

धनु : भोकालाई भोजन दान गर्दा आर्शिवाद मिल्नेछ । नयाँ ज्ञान सिक्नका लागि अवसरहरू मिल्ला ।

मकर : उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक तथा समाजसेवामा मन जानेछ । 

कुम्भ : सानातिना बाधा आइपरे पनि काममा निरन्तर लाग्नुहोला । समस्यामा साथीभाइकाे सहयोग मिल्नेछ ।

मीन : पहेंलो रङको प्रयोगले भाग्य चम्किन सक्छ । आफन्तहरूको सहयोग लिएर नयाँ काम थाल्नु उचित हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार