शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन ५ गतेको राशिफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन ५ गतेको राशिफल
काठमाडौँ, फागुन ६ :

 

मेष : दिन राम्रो छ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । 

वृष : आफ्नो काममा निरन्तर मिहिनेत गर्नुपर्नेछ । आफन्त र साथीले सहयोग गर्नेछन् ।

मिथुन : विपक्षी शान्त रहेकाले सोचेको काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । 

कर्कट : बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । 

सिंह : लगानीका क्षेत्रबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ ।

कन्या : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ । फुर्सदमा परिवारसहित घुमघाममा निस्कन पाइने छ ।

तुला : व्यापारमा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । 

वृश्चिक : सहकर्मीले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु : धार्मिक यात्राका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । 

मकर : बिहान पिपलको दर्शन गरेमा मन शान्त रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : सानो कुरामा झन्झट नमानी काम गर्दा सफल हुनेछ । सङ्कटमा परिवारको सहयोग प्राप्त हुनेछ । 

मीन : शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने छ । वैदेशिक रोजगारीका लागि भिसा लाग्ने दिन रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार