शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ फागुन ३ गतेको राशिफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
२०८१ फागुन ३ गतेको राशिफल
काठमाडौँ, फागुन ४ :

मेष : नयाँ योजना बनाउँदा घरपरिवारसँग सल्लाह लिनु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : विपक्षी साथीले तारिफ गर्नेछन् । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ ।  

मिथुन : खुशीका साथ गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ। लामो यात्रामा निस्कँदा एक्लै नजानुहोला ।

कर्कट : महत्त्वपूर्ण अवसरको सदुपयोग गर्ने दिन छ । नाम र इज्जत बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह :  गुरुको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् ।

कन्या : संयुक्त लगानीबाट व्यापारमा फाइदा हुनेछ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

तुला : आज तपाईंको कामको प्रशंसा हुनेछन्। बिहानै गणेशको दर्शन गरेमा मन शान्त बन्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग घुमघाम गर्ने दिन छ।

धनु : व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेममा विश्वास गर्दा धोका हुने जोखिम रहेको छ ।

मकर : सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । 

कुम्भ : धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ । विदेशको रमझमले मन आकर्षित गर्नेछ ।

मीन : खेलकुदको क्षेत्रमा सफलता मिल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ । साथीसँग धेरै तर्क नगर्नु उचित होला । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार