शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

नयाँ शक्तिको प्रथम महाधिवेशन : नेतृत्व चयनका लागि मतगणना हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
नयाँ शक्तिको प्रथम महाधिवेशन : नेतृत्व चयनका लागि मतगणना हुँदै
काठमाडौँ, फागुन १ :

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएकाे मतदान सकिएको छ । 

मङ्गलबार अबेर राति मतदान सकिएको र अहिले बिहानबाट मत गणना सुरु गर्ने तयारी भइरहेको नेसपा (नयाँ शक्ति)ले जनाएको छ ।

बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

महाधिवेशनले प्रत्यक्ष निर्वाचित ९० र मनोनीत ९ गरि ९९ सदस्यीय केन्द्रीय समिति  चयन गर्ने छ । 

यस अघि दुई पदाधिकारीसहित २० जना प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भइसकेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार