प्रदर्शनमा राखिएको एक फिट अग्लो लाटोकोसेरोको रोबोट
·
शनिबार, २७ माघ, २०८१ मा
प्रकाशित
धनुषा, माघ २७ :
धनुषाको मिथिला बिहारी नगरपालिकामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । उत्सव को १२औँ संस्करणमा एक फिट अग्लो लाटोकोसेरोको रोबोट प्रदर्शन गर्न राखिएको छ ।