शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

मधेसकेन्द्रित ८ दलले मधेसका मुद्दामा दबाब दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
मधेसकेन्द्रित ८ दलले मधेसका मुद्दामा दबाब दिने
काठमाडौं, माघ २२ :

मधेसकेन्द्रित आठ दलले मोर्चा बनाएका  छन् ।  आफूहरूको मोर्चा सरकारविरुद्ध नभएको ती दलका नेताले बताएका छन् ।  

आठ दलीय कार्यदलको सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको बताए । 

मधेशकेन्द्रित ८ दलीय मोर्चामा समान मुद्दा भएका राजनीतिक दलहरु आबद्ध छन् । साथै, अध्यादेश, मधेश मुद्दा लगायतका विषयमा एउटै धारणा बनाएर सरकारलाई दबाब दिने उनीहरुको रणनीति छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार