शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

अध्यादेशप्रति माओवादीले अस्वीकार प्रस्ताव दर्ता गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
अध्यादेशप्रति माओवादीले अस्वीकार प्रस्ताव दर्ता गर्ने
काठमाडौं, माघ १८ :

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशको प्रक्रिया नै गलत भएको जनाउँदै अस्वीकार प्रस्ताव दर्ता गर्ने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यादेशको विरोध गर्दै प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार अस्वीकार गर्ने प्रस्ताव दर्ता गराउने निर्णय गरेको  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने पनि पाण्डेले बताए । साथै विपक्षी दलहरूलाई पनि लिएर संसदमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार