शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद फुटबल

एन्फा महिला लिग : उपाधिका लागि आज पुलिस र एपीएफ खेल्दै

· बुधबार, १७ माघ, २०८१ मा प्रकाशित
एन्फा महिला लिग : उपाधिका लागि आज पुलिस र एपीएफ खेल्दै
काठमाडौँ, माघ १७ :

एन्फा महिला लिग फुटबलको उपाधिका लागि आज नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । 

यि दुई विभागीय टोलीको फाइनल खेल दिउँसो दुई बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुँदैछ ।

एपीएफ पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २- १ ले र पुलिसले पनि दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २- १ ले हराउँदै फाइनलमा पुगेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार