शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ माघ ११ गतेको राशिफल

· शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
२०८१ माघ ११ गतेको राशिफल
काठमाडौँ, माघ १२ :

 

मेष : दिन राम्रो छ । मनमा खुशी मिल्नेछ । लक्ष्यमा पुग्न साना कुरामा नअल्झिनु होला ।

वृष : वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । काम गर्दा सचेत बन्नु राम्रो हुनेछ ।

मिथुन : धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । समय दिन नसक्दा पारिवारिक माहोल नरमाइलो बन्न सक्छ ।

कर्कट : स्वास्थ्यले साथ दिनेछ। साथिसँगको सल्लाह लिन थाल्दा महत्त्वपूर्ण काम छुट्ने जोखिम छ ।

सिंह : घरका लागि नयाँ सामान खरिद गर्ने दिन छ । सम्पत्तिमा धेरै ध्यान दिँदा इज्जतको ख्याल गर्नुहोला । 

कन्या : कृषि र पशुपालनबाट फाइदा होला । सामाजिक क्षेत्रमा साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । 

तुला : सामाजिक क्षेत्रमा तर्क नगर्नु उचित हुनेछ । सङ्कटमा परिवार र छिमेकीको साथ मिल्नेछ ।

वृश्चिक : बौद्धिक व्यक्‍तिसँगको भेटले मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : नयाँ योजना बनाउँदा हतारमा नगर्नुहोला । लामो यात्रामा निस्कने अवसर जुट्नेछ ।

मकर : दाजुभाइसँगको सहकार्यमा गरेको लगानी फाइदाजनक हुने छ । अरुको देखासिकीमा नलाग्नु राम्रो हुने छ ।

कुम्भ : बिहान उठेर पिपलको दर्शन गरेमा दिन शान्त बन्नेछ। परिवारसँग घुमघामका लागि समय मिल्ने छ।

मीन :  शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी हुने दिन रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार