शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ माघ ४ गतेको राशिफल

· शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
२०८१ माघ ४ गतेको राशिफल
काठमाडौँ, माघ ५ :

 

मेष : इज्जत बढ्ने दिन छ। सरकारी सेवामा भए बढुवा हुनेछ। लगानी गरेका क्षेत्रबाट फाइदा हुनेछ।

वृष : बोलीको प्रभावले नयाँ कार्यहरू सहजै बन्नेछन् । साथीहरूको विश्वास र भरोसामानअलमलिनुहोला। 

मिथुन :  विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट :  सम्पत्ति आर्जन हुने छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। लामो यात्रामा निस्कनुपर्ने छ ।

सिंह :  विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। 

कन्या :  व्यापार व्यवसायमा गरेको लगानीबाट राम्रो फाइदा हुने दिन छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ। 

तुला :  कर्मको फल प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त होला । लामो यात्रामा निस्कने योजना बन्ने छ।

वृश्चिक : बिहान उठेर गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। गोपनीयता भङ्ग नगर्नु राम्रो हुनेछ। 

धनु :  राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ। मन शान्त बन्नेछ। पुराना साथीसँग भेटघाट हुने दिन छ ।

मकर :  बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ। आज बनाएका योजना दीर्घकालीन बन्नेछन्।

कुम्भ :  घरमा पाहुनाको आगमन हुने छ । परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन :  दैनिकी सहज बन्नेछ । कुनैपनि काम गर्दा बोली र व्यवहारमा एकरूपता कायम राख्नुपर्ने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार