शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८१ पुष २९ गतेको राशिफल

· सोमबार, १ माघ, २०८१ मा प्रकाशित
२०८१ पुष २९ गतेको राशिफल
काठमाडौँ, माघ १ :

 

मेष : सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। वैदेशिक यात्रामा निस्कने दिन छ । प्रेम प्रगाढ बन्ने छ । 

वृष : धन आर्जन हुने योग छ । सामाजिक कार्यमा सफलता मिल्नेछ। धेरैपछि मिल्ने साथीसँग भेट हुनाले मन प्रसन्न रहने छ ।

मिथुन : नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ। बसिरहेको ठाउँ परिवर्तनमा लाग्ने दिन रहेको छ । पुराना मित्रसँग भेट हुनसक्छ ।

कर्कट : धार्मिक कार्यमा रुचि बढ्नेछ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्ने छ । नयाँ कमको योजना बन्ने देखिन्छ ।

सिंह : सोचेका कार्यमा ढिलाइ भए पनि पूरा हुने छ । साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । वैदेशिक यात्राको काम अघि बढ्नेछ । 

कन्या : काम गर्दा आत्मबल बढाउनुपर्ने छ । आटेका कामहरू  सफल हुनेछन् । आफन्तको साथ-सहयोग रहनेछ ।

तुला : रोकिएका काम पुनः सुरु हुनेछन् । धार्मिक तथा सामाजिक कार्यमा समय दिनुपर्ने योग छ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुने छ ।

वृश्चिक : मनमा उत्साह हुनुका साथै बोली बिक्नेछ। मानसम्मान मिल्ने छ । मनोरञ्जनमा सहभागी हुने दिन रहेको छ ।

धनु : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ । 

मकर : अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि कार्य सफल हुनेछन् । परिवारको साथ र सहयोग मिल्ने छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

कुम्भ : सोचेको ठाउँबाट धन प्राप्त हुनेछ । सामाजिक र धार्मिक कार्यमा मन जानेछ । स्वास्थ्यप्रति भने सतर्कता अपनाउनु पर्ने दिन छ ।

मीन : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। पारिवारिक सुख मिल्नेछ। घुमफिरमा जाने योजना बन्ने छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार