शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
रास्वपाका सभापति  रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने
काठमाण्डौं, पुस २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति  रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुदैछन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालत काठमाण्डौंमा हाजिर हुन लागेका हुन्।

लामिछाने विरुद्ध रुपन्देहीको सुप्रिम सहकारी,पर्साको सानो पाइला सहकारी र चितवनको सहारा चितवनमा  पनि ठगी आरोपमा  मुद्दा दर्ताको तयारी भइरहेको बताईएको छ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार