बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

प्रधानमन्त्रीको प्रतिवद्धता: सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउँछौँ

· आइतबार, २१ साउन, २०८१ मा प्रकाशित
KP oli Cricket association meet
प्रमको पेजबाट
काठमाडौँ, साउन २१ :

प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपालमा सुबिधासम्पन्न क्रिकेट रंगशाला बनाउने आफ्नो प्राथमिकता भएको उल्लेख गर्नुभएको छ ।

आज नेपाल क्रिकेट संघको पदाधिकारीहरुसँग भेटेपछि समाजिक सञ्जालमा प्रधामन्त्रीले आफूलाई एउटा गतिलो रंगशाला बनाउनुपर्‍यो भन्ने धेरै जनाले  सुझाव दिनुभएको र मन्त्रिपरिषदको पहिलो बैठकले पनि सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने भनी निर्णय गरेको कुरा लेख्नुभएको छ। 

क्यानका पदाधिकारीहरु चतुरबहादुर चन्द र पारस खड्कासहितको प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले यस्तो अनुभव र प्रतिवद्धता साँट्नुभएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार