बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली #युनिसेफ#बालबालिकामैत्री जलवायु#थप लगानी गर्न युनिसेफको सुझाव#टक्सारमा सर्वसाधारणको भीड#सुनको असर्फी र चाँदीका मेडालियन#सचिव विक्रम मिश्री#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली
राजनीति भिडियो

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको भेट

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको विषयमा कुराकानी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३९ मिनेट अगाडि प्रकाशित
प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको भेट
काठमाडौं, कात्तिक १९ :

नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  भारतका विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । सो क्रममा दुईपक्षीय सम्बन्धका बारे कुराकानी भएको बताइएको छ । त्यस्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री बालेन मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भएपनि औपचारिक रुपमा घोषणा भएको छैन । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा सचिव मिश्री बुधबार नेपाल आएका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार