कात्तिक १८ :
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक केहीबेर अघि बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।