शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

विपक्षी दलका नेताहरूले राष्ट्रपति पौडेललाई भेट्दै

· बुधबार, ८ कात्तिक, २०८१ मा प्रकाशित
विपक्षी दलका नेताहरूले राष्ट्रपति पौडेललाई भेट्दै
काठमाण्डौँ , कात्तिक ८ :

विपक्षी दलका नेताहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित दलका नेताहरूले आज अपराह्‍न ४ बजे राष्ट्रपति पौडेललाई भेट्ने तयारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सरकारका कामकारबाहीका विषयमा विपक्षी दलहरूले राष्ट्रपति समक्ष ध्यानाकर्षण गराउने जनाइएको छ ।

विपक्षी दलले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण पत्र बुझाएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार