शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

प्रधानमन्त्री ओलीले आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने

· बुधबार, ८ कात्तिक, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीले आज सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने
काठमाण्डौँ , कात्तिक ८ :

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिनको प्रगतिबारे जानकारी गराउनुहुने भएको छ। 

ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सय दिने उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति विवरण प्रधानमन्त्रीलाई बुझाइसकेको जनाइएको छ ।

एमाले अध्यक्ष ओली गत असार १७ गते नेपाली काँग्रेस र एमालेबिच भएको सात बुँदे समझदारीका आधारमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार