शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

रक्सौल- अमलेखगन्ज पाइप लाइनबाट नियमित पेट्रोल ल्याउने तयारी

· बुधबार, ८ कात्तिक, २०८१ मा प्रकाशित
रक्सौल- अमलेखगन्ज पाइप लाइनबाट नियमित पेट्रोल ल्याउने तयारी
काठमाण्डौँ , कात्तिक ८ :

रक्सौल- अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । 

यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा  नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले परीक्षणका लागि पेट्रोल पनि ल्याएको हो ।

निगमले अब मल्टि प्रोडक्ट पाइप लाइनमार्फत  डिजेल पेट्रोल र मट्टितेल ल्याउन लागेको जनाएको छ ।

पहिलो चरणमा परीक्षणका लागि पाँच हजार पाँच सय किलोलिटर पेट्रोल ल्याएको जनाएको छ । पहिलो पटक असोज १८ गते परीक्षणको क्रममा पेट्रोल नेपाल आइपुगेको थियो ।
 
अब परीक्षण सकेर एक महिनापछि नियमित रूपमा पेट्रोल ल्याउने तयारी गरिएको निगमको अमलेखगन्ज कार्यालयले जनाएको छ ।

हाल बरौनीबाट ट्याङ्करमार्फत अमलेखगञ्जसम्म पेट्रोल ल्याउने गरेकोमा अब भने पाइप लाइनबाट नै आयात हुने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार