काठमाडौं, असोज ६ :
सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले मंगलबार सरकारका नाममा आदेश दिएको हो। आदेशमा २४ घण्टाभित्र अनुसन्धानको मिसिल र बन्दीसहित उपस्थित हुन’ भनिएको छ।
दाहालको रिहाइको माग गर्दै उनकी छोरी डेनिका दाहालले सोमबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउ गर्नुको कारण देखाउन पनि आदेश दिएको छ। अमेरिकी पत्रिका ‘ग्रे जोन’को रिपोर्टलाई लिएर सरकारले असोज ४ गते दाहाललाई पक्राउ गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान