शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था कडा पारियो

· आइतबार, ५ कात्तिक, २०८१ मा प्रकाशित
रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था कडा पारियो
पोखरा, कात्तिक ५ :

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

हिजो शनिबार बिदा परेकाले लामिछानेलाई आज अदालत लैजान लागिएको हो ।

रविलाई शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरि सोही दिन राति पोखरा पुर्‍याइएको थियो । अहिले पोखराको  सुरक्षा व्यवस्था कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि नेता कार्यकर्ताले विरोध तथा सहकारी पीडितले पक्राउको समर्थनको दबावका लागि दुबै पक्षले उपस्थित हुन आह्वान गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार