शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

भोटेकोशी बाढीका क्रममा संकलितमध्ये ८५ शव काठमाडौँको गोकर्णेश्वरमा व्यवस्थापन गरियो

सक्रिय न्युज · बुधबार, १७ भदौ, २०८३ मा प्रकाशित
भोटेकोशी बाढीका क्रममा संकलितमध्ये ८५ शव काठमाडौँको गोकर्णेश्वरमा व्यवस्थापन गरियो
काठमाडौं, भदौ १७ :

भदौ १० को भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलितमध्ये ८५ शव काठमाडौँमा व्यवस्थापन संरक्षण भन्दै जमिनमुनि व्यवस्थापन गरिएको  छ ।

ती शवहरु गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्ट स्वामित्वको वन क्षेत्रमा मंगलबार व्यवस्थापन गरिएको छ  । शवको डिएनए परीक्षणपछि आफन्तले दाबी गरेमा उपलब्ध गराइने भएको छ । त्यसका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जिल्ला प्रहरी परिसरले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएअनुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन निर्देशिकाको पहिलो संशोधन २०८३ बमोजिम डिएनए स्याम्पल सुरक्षित राख्दै व्यवस्थापन संरक्षण गरिएको हो । ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।

शवहरुको व्यवस्थापन आईसीआरसी प्रोटोकल अनुसार गरिएको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार