शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बाढीपछि वृद्धाश्रमबाट उद्धार गरिएकी ९७ वर्षीया महिला ‘युद्ध जितेर फर्किएकी योद्धाजस्तै’ देखिइन्

सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
बाढीपछि वृद्धाश्रमबाट उद्धार गरिएकी ९७ वर्षीया महिला ‘युद्ध जितेर फर्किएकी योद्धाजस्तै’ देखिइन्
काठमाडौं, भदौ १३ :

भोटेकोशीमा आएको बाढीका कारण भग्नावशेषमा पुरिएकी  एक महिलालाई उद्धार गरिएको छ।  अहिले उनको अस्पतालमा उपचार भइरहेको छ।

९७ वर्षीया गुना माया बोहरालाई उनी बस्दै आएको वृद्ध हेरचाह गृहको भग्नावशेषबाट उद्धार गरिएको हो । बोहरालाई  निकाल्न उद्धार टोलीलाई चार घण्टा लागेको थियो।

उद्धारपछि उनलाई देख्दा “युद्ध जितेर फर्किएकी योद्धाजस्तै” देखिन्थिन्।

बुधबार आएको आकस्मिक बाढीमा परी सयौँ मानिसको मृत्यु भएको पुष्टि भइसकेको छ। वैज्ञानिकहरूका अनुसार हिमालय क्षेत्रमा तिब्बतसँगको सीमा नजिकै हिमनदी भत्किएपछि यो आकस्मिक बाढी आएको हुन सक्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार