शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बाढीबाट प्रभावित १२ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार, १२ वटा हेलिकोप्टर परिचालन

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
बाढीबाट प्रभावित १२ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार, १२ वटा हेलिकोप्टर परिचालन
भदौ १० :

भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा हालसम्म १२ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट-६, मैलुङबाट-२ र धुन्चेबाट-४ गरी हालसम्म जम्मा १२ जना जनालाई उद्धार गरिएको हो ।  उक्त इलाकामा नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिरहेको छ ।

यसका साथै नेपाली सेनाको मेडिकल टोलीद्वारा त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनाईएको  छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार