शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

विपदका बेला प्रयोग गर्न हेलिकोप्टर किन्ने सिफारिस

· बिहीबार, २ कात्तिक, २०८१ मा प्रकाशित
विपदका बेला प्रयोग गर्न हेलिकोप्टर किन्ने सिफारिस
काठमाण्डौँ, कात्तिक २ :

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको समयमा हुने खोज तथा उद्दारका लागि थप हेलिकप्टर किन्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । 

विपदका बेला खोज तथा उद्दारका लागि अहिले भएका हेलिकप्टर अपुग भएको निष्कर्ष निकाल्दै थप हेलिकप्टर किन्न प्राधिकरणकै परिषदलाई सिफारिस गर्ने निर्णय आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले गरेको प्राधिकरणका सहसहचिव बसन्त अधिकारीले जानकारी दिनुभयो ।

बैठकले  हेलिकप्टर सहित  खोज तथा उद्दारका लागि अति आवश्यक पर्ने उपकरणहरु किन्न समेत बैठकले  राष्ट्रिय परिषदलाई सिफारिस गरेको छ ।

परिषदको बैठक भोलीका लागि बोलाइएको छ ।

साथै बैठकले गत जेठ २८ देखि असोज २६ गतेसम्म बाढी पहिरो लगायत विपदबाट मृत्यु भएकाहरुको परिवारका एक सदस्यको बीमा गर्न समेत  सिफारिस गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार