शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति भिडियो

२०७२ देखि ८२ को १० वर्ष नेपाली राजनीतिको अँध्यारो र कालो अवधि: काँग्रेस सभापति थापा

हामी नयाँ पुस्ताका युवासँग छलफल गर्छौं र युवाका कुरा सुन्छौं
सक्रिय न्युज · आइतबार, ३ साउन, २०८३ मा प्रकाशित
२०७२ देखि ८२ को १० वर्ष नेपाली राजनीतिको अँध्यारो र कालो अवधि: काँग्रेस सभापति थापा
ललितपुर, साउन ३ :

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा तीन वटै पार्टी मिलेर सरकार बनाउने प्रस्ताव कांग्रेसले अश्वीकार गर्ने बताएका छन् ।

ललितपुरमा  आयोजित नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार कार्यक्रम तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको सालिक अनावरण समारोहमा  २०७२ देखि ८२ सम्म गरेको गलत अभ्यास अब बदलिएको कांग्रेसले नगर्ने समेत उल्लेख गरेका छन् ।

तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव अहिले  आइरहेको र यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुने कुरामा पार्टी अडिग रहेको उहाले बताउनुभयो ।  

प्रदेशमा ३ वटा पार्टी मिलेर सरकार बनाउनु भनेको प्रदेशसभा प्रतिपक्षविहीन बनाउनु हो उहाको भनाई थियो ।

थापाले २०७२ देखि ८२ को १० वर्ष नेपाली राजनीतिको अँध्यारो र कालो अवधि भएको भन्दै अब कांग्रेस सत्ताका लागि जस्तो पनि सम्झौता नगर्ने समेत बताए ।

अहिलेको कांग्रेसले सोच्ने र प्राथमिकता बदल्न खोजेको उनको भनाइ छ । उहाले नयाँ पुस्ताका युवासँग नेपाली कांग्रेसले छलफल गर्ने र युवाका कुरा सुन्ने पनि बताउनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार