शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

दशैँ मानेर राजधानी फर्कनेहरुको लर्को

· सोमबार, २९ असोज, २०८१ मा प्रकाशित
दशैँ मानेर राजधानी फर्कनेहरुको लर्को
काठमाण्डौँ , असोज २९ :

दशैँका लागि गाउँघर पुगेकाहरू काठमाडौँ फर्किने क्रम शुरु भएको छ । 

आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले गाउँघर गएका धेरैजसो मानिसहरू फर्किन थालेका हुन् । 

काठमाण्डौसँग जोडिएका मुख्य नाकाहरूमा हिजोदेखि नै यात्रु र गाडीको चाप बढ्न थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कतिपय मानिसहरु काठमाडौँमा भएका आफन्तकहाँ आज पनि टीका लगाउन जानुपर्ने भएकोले फर्किएका हुन भने कामकाजी मानिसहरुको भोलिदेखि कार्यालय खुल्ने भएकाले आज फर्किएका हुन ।

आज पनि विजया दशमीको टीका र जमरा लगाउनेहरुको विहानैदेखि सडकमा चहलपहल देखिन्छ ।

बाढीपहिरोको कारण यस पटक सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रामा सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार