शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
हेटौंडा, असार २९ :

हेटौँडाको कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ ।

आज बिहान ७:४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट फर्किरहेको ट्रक ह्युम पाइप हालेर बनाएको कल्भर्टमा पानीको बहाव बढेपछि बगेको हो ।

शिवममा ढुङ्गा अनलोड गरेर फर्कदै गरेको ना७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगेको थियो ।  चितवन रत्ननगर–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्कन सफल भएका छन् ।

ट्रक अझै खोलामै रहेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार