शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

आफन्त तथा मान्यजनको हातबाट टीका लगाउन हिड्नेहरुको चहलपहल बढ्यो( तस्वीरहरु)

· शनिबार, २७ असोज, २०८१ मा प्रकाशित
आफन्त तथा मान्यजनको हातबाट टीका लगाउन हिड्नेहरुको  चहलपहल बढ्यो( तस्वीरहरु)
काठमाण्डौं, असोज २७ :

मान्यजनको हातबाट टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल बढेको छ ।

दशैंको साइतमा टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको काठमाण्डौंका सडकमा चहलपहल सुरु भएको हो ।

निधारभरि रातो टिका लगाएर सर्वसाधारणहरु सडकमा आवतजावत गरेका छन् ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार