शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

वर्तमान सरकारका क्रियाकलाप ठिक छैनन्, त्यति लामो जाँदैन : प्रचण्ड

राष्ट्रियताका सवालमा कामहरू गलत छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
वर्तमान सरकारका क्रियाकलाप ठिक छैनन्, त्यति लामो जाँदैन : प्रचण्ड
काठमाडौं, असार १५ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन्।

सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ठीक ढंगले अघि नबढेको बताए। सरकारका कामकारबाही सही नभएको भन्दै उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने दाबी गरे।

राष्ट्रियताका विषयमा सरकारले गरेका कामहरू गलत रहेको प्रचण्डले भनाइ थियो । वामपन्थी शक्ति र अरु लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्नेमा उनको जोड थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार