शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बाढीले क्षति पुर्‍याएको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन जोखिममा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ असार, २०८३ मा प्रकाशित
बाढीले क्षति पुर्‍याएको  रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन जोखिममा
रसुवा, असार १५ :

गत असार २४ गते ल्होन्देखोलामा आएको बाढीले  क्षति पुर्याएको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन जोखिममा रहेको छ ।

जोखिममा रहेको सो भवनको समयमानै पुनसंरचनाका लागि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् ।  

रसुवागढीमा  बाढीले कटान गरेको  पुरातात्त्विक  संरचना पुनःनिर्माण गर्न र खोलामा तटबन्ध निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् ।  

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार