शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रास्वपाका सभापति लामिछानेले आज भाजपा अध्यक्ष लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्दै

सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो भारत गएका हुन् ।
सक्रिय न्युज · मंगलबार, १९ जेठ, २०८३ मा प्रकाशित
रास्वपाका सभापति लामिछानेले आज भाजपा अध्यक्ष लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्दै
काठमाडौं, जेठ १९ :

५ दिने भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष  नितिन नविन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन्। सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो भारत गएका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार