शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

‘मानव अधिकारको मात्र होइन सबै प्रतिवेदन कार्यान्वयन हुन्छ’

मानवअधिकार आयोगक प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा आइपुगेको छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ जेठ, २०८३ मा प्रकाशित
‘मानव अधिकारको मात्र होइन सबै प्रतिवेदन कार्यान्वयन हुन्छ’
काठमाडौं, जेठ १७ :

प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । कांग्रेस सांसद अर्जुननरसिंह कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले  शाहले मानव अधिकार आयोगको मात्र नभई नेपाल सरकारलाई बुझाएको सबै प्रतिवेदन अध्ययनको चरणमा रहेको र कार्यान्वयन गर्ने बताए ।

उनले आयोगका धेरै प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने रहेको र भदौ २३ र २४ को जेन-जी आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने बताए । ती सबै प्रतिवेदन नेपाल सरकारले अध्ययन गर्छ,’ उनले भने, ‘एकमुष्ट रूपमा अध्ययन गरेर गर्नुपर्ने काम कारबाहीहरू त्यही रूपमा गर्छ । ’

मानवअधिकार आयोगको प्रतिवेदन अहिलेसम्म सरकारसमक्ष आइनसकेको प्रधानमन्त्री शाहले बताए । अध्ययन समितिले अध्ययन गरेले आएको रिपोर्ट सरकारले सार्वजनिक गर्ने उनको भनाइछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार