शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

सामाजिक सञ्जालबाट व्यवसाय विस्तार गर्न प्रोत्साहन गरिने

लोक कल्याणकारी विज्ञापनका लागि ५ अर्ब ९३ करोड विनियोजन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ जेठ, २०८३ मा प्रकाशित
सामाजिक सञ्जालबाट व्यवसाय विस्तार गर्न प्रोत्साहन गरिने
काठमाडौं, जेठ १५ :

डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न नेपालमा कानुनी रूपमा दर्ता भएका सामाजिक सञ्जालहरू मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गरिने नीति सरकारले लिएको छ।

यसैगरी, छापा तथा विद्युतीय सञ्चार माध्यमहरू (रेडियो, टिभी, अनलाइन) लाई प्रवर्द्धन गर्न र उनीहरू मार्फत प्रवाह हुने लोक कल्याणकारी विज्ञापनका लागि सरकारले रु. ५ अर्ब ९३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार