शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

सक्रिय न्युज · बुधबार, १३ जेठ, २०८३ मा प्रकाशित
आर्थिक सर्वेक्षण सर्वजनिक  हुँदै
काठमाडौं, जेठ १३ :

आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदैछ । 

सङ्घीय संसद्को दुवै सदनको आजको अलग अलग बैठकमा अर्थमन्त्री डा वाग्लेले आर्थिक वर्ष २०८/ ८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ ।

आगामी आवको बजेट प्रस्तुत हुनुअघि आर्थिक सर्वेक्षण प्रस्तुत हुने गर्दछ ।

चालु आवका भएका प्रगति तथा सरकारका काम कारबाही समेटिएका विवरण सर्र्वेक्षणमा प्रस्तुत हुन्छ । यस्तै, सार्वजनिक संस्थानको विवरणसमेत आजै सार्वजनिक हुन्छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार