शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार कृषि

बिक्रीका लागि कागती ग्रेडिङ गर्दै ठेकेदार 

· सोमबार, २२ असोज, २०८१ मा प्रकाशित
बिक्रीका लागि कागती ग्रेडिङ गर्दै ठेकेदार 
रुकुम पश्चिम, असोज २२ :

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- १ स्थित रुघाको बल्ले गाउँमा खरिद गरेरको कागती बिक्रीका लागि ग्रेडिङ गर्दै सिम्रुतका ठेकेदार डिलेन्द्र खड्का । 

बल्ले गाउँबाट एक सिजनमा १०० क्वीन्टल भन्दा बढी कागती जिल्ला बाहिर निकासी हुने गरेको छ। सिम्रुतमा कागतीको थोकमूल्य प्रतिकिलो ७० रहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार