शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

ओलीको पत्थरीको शल्यक्रिया : २२ एमएमको 'स्टोन' निकालियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० चैत, २०८२ मा प्रकाशित
ओलीको पत्थरीको शल्यक्रिया : २२ एमएमको 'स्टोन' निकालियो
फाइल तस्बिर ।
काठमाडौं, चैत ३० :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार उनको पत्थरीको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि ओलीलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

ओलीको सचिवालयका अनुसार २२ एमएमको 'स्टोन' निकालिएको छ ।  सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि स्वास्थ्यमा समस्या आएपछि उनी शिक्षण अस्पतालमा बस्दै आएका थिए । जेन-जी आन्दोलनमा मानवीय क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री ओली जिम्मेवार भएको भन्दै भदौ १४ मा प्रहरीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार