काठमाडौं, चैत २६ :
प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामा र संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार दिउँसो २ बजेसम्म तोकिएको अवधिभित्र ती दुई जनाको मात्र उम्मेदवारी परेको हो ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले जसलाई समर्थन गर्छ सोही पार्टीका उम्मेदवार उपसभामुख बन्नेछिन् । दुवै पार्टीलाई आफूलाई रास्वपाले समर्थन गर्ने दाबी गरेका छन् । उपसभामुखका लागि अब शुक्रबार निर्वाचन हुने कार्यक्रम तय भएको छ। सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान