शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

गोकर्णेश्वर नगरपालिका जोरपाटीमा ऐतिहासिक चामुण्ड रथ यात्रा सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ चैत, २०८२ मा प्रकाशित
गोकर्णेश्वर नगरपालिका जोरपाटीमा ऐतिहासिक चामुण्ड रथ यात्रा सम्पन्न
काठमाडौ, चैत १२ :

काठमाडौंको गोकर्णेश्वर नगरपालिका जोरपाटीमा अवस्थित पवित्र चामुण्डा देवी मन्दिरबाट निकालिने ऐतिहासिक रथ यात्रा सम्पन्न भएको छ ।

चैते दसैँको अवसरमा हरेक वर्ष झैँ यस बर्ष पनि जोरपाटी भेगका विभिन्न मन्दिरहरू परिक्रमा गरी रथ यात्रा सम्पन्न गराइएको हो ।

सनातन धर्मको गहिरो आस्था र परम्परासँग जोडिएको यस रथ यात्रामा तीन वटा दिव्य रथहरूलाई विभिन्न मन्दिरहरूमा परिक्रमा गराइयो  । देवी चामुण्डाको शक्ति पीठ मानिने यस स्थलबाट निस्कने रथ यात्राले सम्पूर्ण क्षेत्रलाई आध्यात्मिक ऊर्जा र भक्ति मय वातावरणले भरिपूर्ण बनाउने विश्वास गरिन्छ |

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार