शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

इरानसहित १३ मुलुकका लागि ‘अन अराइभल भिसा’ बन्द

अनअराइभल भिसा बन्द गरिएका मुलुकको संख्या १३ पुग्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
इरानसहित १३ मुलुकका लागि ‘अन अराइभल भिसा’ बन्द
काठमाडौं, फागुन २९ :

नेपालले इरानका नागरिकलाई अन अराइभल भिसा बन्द गरेको छ। नेपाल भ्रमण गर्न चाहने इरानी नागरिकले अब नेपाली दूतावासबाट भिसा लिनुपर्ने छ।  सरकारी वा कूटनीतिक राहदानी बाहेकलाई भने यो लागू हुने छैन ।

नेपालले यसअघि अफगानिस्तान र सिरियालाई पनि रोक लगाएको हुँदा योसँगै अनअराइभल भिसा बन्द गरिएका मुलुकको संख्या १३ पुगेको छ । अध्यागमन विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार