शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति प्रदेश बागमती प्रदेश

काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित
काठमाडौं, फागुन २३ :

काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन् ।  निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार नौ सय ८२ मत, नेकपा (एमाले)का प्रकाश श्रेष्ठले तीन हजार पाँच सय ४४, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले तीन हजार छ सय ६७ मत प्राप्त गरेका छन्।

सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलसहित २७ उम्मेदवार प्रतिस्पर्धामा थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार